नारायणकाजी उपप्रधानसहित परराष्ट्रमन्त्री

दाङ समाचार
दाङ समाचार ११ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्नुहुने भएको छ ।

आज अपराह्न ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले शपथ लिनुहुनेछ । श्रेष्ठ राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्