पूर्व सेनापति कटवाल आईसीयूमा

दाङ समाचार
दाङ समाचार २० माघ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल अस्पताल भर्ना भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, छाउनीको आईसीयूमा उनको उपचार भइरहेको छ ।

एक सातादेखि नियमित डायलासिस भइरहेको र उनको अवस्था स्थिर रहेको नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्