सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

दाङ समाचार
दाङ समाचार २६ माघ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।

उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्