तेह्रथुममा भीषण आगलागी, १४ घर जलेर नष्ट

दाङ समाचार
दाङ समाचार १२ फाल्गुन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौ – तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई-६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो ।

आगलागीबाट १४ घर जलेर नष्ट भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए । उनका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन ।

सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्