प्रचण्डबाट धोका भयो – एमाले अध्यक्ष केपी ओली

दाङ समाचार
दाङ समाचार १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफुलाई धोका भएको बताउनु भएको छ ।

सहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा राजधानीमा आइतबार हभागी भएका एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

ओलीले प्रधानमन्त्री दाहालकै कारण जनताका समस्या समाधान गर्नेगरी अघि बढ्न प्रयास गरे पनि सम्भव नभएको बताउनु भयो ।

देश र जनताका लागि एमालेका राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न पनि उनले सांसदहरुलाई आग्रह गर्नु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्