राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा सुरेश चालिसे नियुक्त

दाङ समाचार
दाङ समाचार ३० फाल्गुन २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् ।चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए ।

राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् । सपथ लिएको दोश्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्