लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

दाङ समाचार
दाङ समाचार १२ चैत्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । #Onlinekhabar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्