धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना

दाङ समाचार
दाङ समाचार २६ चैत्र २०७९, आईतवार
0 Min Read
Aa
Red helicopter isolated on white background. Air transport for trip around the world, travels. Cartoon style

काठमाण्डौ – पोखरा म्याग्दीको धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको छ ।

धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा एभरेस्ट हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले दुर्घटनाको जानकारी आएकाे बतायो ।

त्यसमा कति जना सवार थिए र अवस्था के छ भन्ने खुलेको छैन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्