काठमाण्डौ – संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने नअनुपस्थित रहे।

प्रतिक्रिया दिनुहोस्