डिभीको नतिजा सार्वजनिक

दाङ समाचार
दाङ समाचार २३ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२४ को नतिजा सार्वजनिक गरेको छ । शनिवार राती नतिजा प्रकाशित भएको हो ।

नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शु:ल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्