कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

दाङ समाचार
दाङ समाचार १७ जेष्ठ २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौं – उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो चारदिने भारत भ्रमणमा गएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्