दोलखामा गयो ४.५ म्याग्निच्युडको भूकम्प

दाङ समाचार
दाङ समाचार ११ कार्तिक २०८१, आईतवार
0 Min Read
Aa

दाङ – दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्