दाङ – जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा सुदिप न्यौपाने नाम गरेका नेपाली नागरिक रहेका भारतीय अधिकारीहरूले जनाएका छन । बुटवल रुपन्देहीका सुदिप न्यौपानेसहित २६ जनाको उक्त हमलामा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हमलामा मारिएका नेपाली नागरिक न्यौपाने अन्य विवरण खुलिसकेको छैन । तर उनका बुवाको नाम कुशल न्यौपाने रहेको बताइएको छ । हमलामा परी १० जना घाइते भएका छन । पहलगाम श्रीनगरबाट ७० किलोमिटर टाढा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्