दाङबाट को को परे माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्यमा

दाङ समाचार
दाङ समाचार २३ असार २०७९, बिहीबार
0 Min Read
Aa

दाङ – दाङबाट ७ जना माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यमा परेका छन् । पार्टीको विहीबार बसेको बैठकले १२५ सदस्यीय पोलिटब्यूरो गठन गरेको हो ।

जसमा दाङबाट कृष्णबहादुर महरा, जगप्रसाद शर्मा‘अपार’,रेखा शर्मा, हेमराज शर्मा‘डायमन्ड’, इन्द्रजित थारु, निर्मल आचार्य र दामा शर्मा परेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्