हतियार किन्ने सरकारको निर्णयविरुद्ध युवा संघको मसाल जुलुस

दाङ समाचार
दाङ समाचार २८ असार २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालले सरकारको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेको छ। युवा संघले मंगलबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो।

हतियार खरिद गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ। मसाल जुलुस निकाल्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाइएको थियो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्