दाङ १ संघमा चौधरी, प्रदेश “क” मा भट्टराई र “ख” मा केसी

दाङ समाचार
दाङ समाचार २२ आश्विन २०७९, शनिबार
0 Min Read
Aa

दाङ – नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ ।

दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । उनी नेकपा एमालेका पुर्व सचेतक हुन । प्रदेशसभा तर्फ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलबहादुर केसीले टिकट पाएका छन् ।

भट्टराई राष्ट्रिय जनमोर्चा बाट एमाले प्रवेश गरेका हुन, भने केसी लमही नगरपालिकाका पुर्व नगर प्रमुख हुन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्