सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार

दाङ समाचार
दाङ समाचार २ कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाण्डौ – सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्