माछा मार्ने क्रममा करेन्ट लागेर विपिनको मृत्यु

दाङ समाचार
दाङ समाचार ४ कार्तिक २०७९, शुक्रबार
0 Min Read
Aa

दाङ – माछा मार्ने क्रममा करेन्ट लागेर तुलसीपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ११ बाघखोली निवासी २० वर्षीय विपिन सुनार रहेका छन।

बिहीबार बेलुका ५ बजेको समयमा तुलसीपुर ११ क्वाङीखोलामा दिउँसो माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङक प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्