व्यवसायीक वातावरण सर्वेक्षणमा लमही नगरपालिका तेस्रो

दाङ समाचार
दाङ समाचार १९ कार्तिक २०७९, शनिबार
0 Min Read
Aa

दाङ – जिआइजेडले गरेको व्यवसायीक वातावरण सर्वेक्षणमा लमही नगरपालिका तेस्रो स्थानमा पर्न सफल भएको छ ।

जिआइजेडले देशका वयालिसवटा पालिकामा विभिन्न सुचकांकलाई आधार मानेर गरेको सर्वेक्षणमा दाङको लमही नगरपालिका तेस्रो स्थानमा पर्न सफल भएको तथ्यांकले देखाएको छ ।

आज शनिबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको तथ्यांकले देखाए अनुसार ४९ अंक प्राप्त गरेको लमही नगरपालिका जिआइजेडका फोकल पर्सन भवानी गिरीले जानकारी दिनु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्