काठमाडौं – नेपालगञ्जको भृकुटीनगरमा हिज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् ।
दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्