बाँके-२ मा धवलशमशेर राणाको अग्रता

दाङ समाचार
दाङ समाचार ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

नेपालगञ्ज – बाँके-२ मा राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । राणाले १,९८३ मतसहित अग्रता लिएका हुन् । उनलाई जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मत सहित पछ्याइरहेका छन् ।

३००० मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले २१८ मत पाएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्