नवलपरासी पूर्व-१ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाको अग्रता

दाङ समाचार
दाङ समाचार ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाण्डौ – नवलपरासी पूर्व-१ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् ।कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् ।

कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले ३४ मत ल्याएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्