चितवन-२ मा फेरि तेस्रोमा झरे रवि लामिछाने

दाङ समाचार
दाङ समाचार ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाण्डौ – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन्। उनी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ९ मतले पछि परेका छन्।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका श्रेष्ठले २ हजार ७२६ मत ल्याएका छन् भने लामिछानको २ हजार ७१७ मत रहेको छ। यहाँ अग्रता भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले कायमै राखेका छन्। पोखरेलले ३ हजार २५४ मत प्राप्त गरेका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्