काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

दाङ समाचार
दाङ समाचार ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।

नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भएका छन । उनले ३६७० मत ल्याएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्