काठमाण्डौ – सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता लिएकी छन् । चौधरीले १३१८ मत प्राप्त गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले पछ्याइरहेका छन् ।
मैनालीले ११२६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ८५७ मत प्राप्त गरेका छन् । अहिले इटहरी उपमहानगरपालिका क्षेत्रबाट मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्