फेरि भुकम्पको धक्का महसुस

दाङ समाचार
दाङ समाचार १० मंसिर २०७९, शनिबार
0 Min Read
Aa

काठमाण्डौ – पूर्वी नेपालमा भूकम्प गएको छ । शनिबार बेलुका करिब ८ बजे पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको हो ।

इलामा, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा भूकम्प महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको तीव्रता मापनको कार्य भइरहेको जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्