काठमाडौं । नेकपा माओवादी केन्द्रले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउने भएको छ ।
२०६८ मा दलित आयोगको सदस्य भएकी श्रीपाली माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत् नेपाली सेनामा छन् ।

प्रतिक्रिया दिनुहोस्