४२ सिडिओ र ७ सहायक सिडिओको काज सरुवा

दाङ समाचार
दाङ समाचार ७ माघ २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं – सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्