पश्चिम नेपालमा भूकम्पको धक्का

दाङ समाचार
दाङ समाचार १० माघ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । मंगलबार दिउँसो पश्चिम नेपालका दाङ, सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आउन बाँकी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्