काठमाडौं – नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।
एमालेको उम्मेदवारले चुनाव जित्ने भन्दै सामाजिक संजालमा उनले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्