काभ्रे पछि अछाममा पनि भूकम्पको धक्का

दाङ समाचार
दाङ समाचार २१ फाल्गुन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – आज बिहान अछाममा पनि भूकम्प गएको छ ।

बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्