सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

दाङ समाचार
दाङ समाचार ५ चैत्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्