पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि

दाङ समाचार
दाङ समाचार १५ चैत्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक हजार ३ सय ३० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्