सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

दाङ समाचार
दाङ समाचार ३ बैशाख २०८०, आईतवार
0 Min Read
Aa

काठमाण्डौ– सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो

अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्