दाङ – नेपालगञ्जबाट प्रहरीले ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार न्युरोडमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्