काठमाण्डौ– पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ ।
बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनाबारे विस्तृत जानकारी आउँन बाँकी छ। प्रहरी घटनास्थलतर्फ जाँदैछ ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्