काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार सिंगापुर जान लाग्नु भएको छ ।
उहाँ स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको उहाँ निकटका एक नेताले जानकारी दिनु भएको छ । नेताका अनुसार सभापति देउवा आँखाको उपचारका लागि सिंगापुर जान लाग्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्