राष्ट्रपति पौडेलको मुटुमा समस्या, अस्पताल भर्ना

दाङ समाचार
दाङ समाचार ३० जेष्ठ २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको छ । तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्