बाघकाे आक्रमणमा परी चितवनमा एक महिला घाइते

दाङ समाचार
दाङ समाचार १८ असार २०७९, शनिबार
0 Min Read
Aa

काठमाडाैँ– बाघको आक्रमणमा परी चितवनमा एक महिला घाइते भएकी छन्।

जिल्लाकाे खैरहनी नगरपालिका-१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्