सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प

दाङ समाचार
दाङ समाचार ९ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौं आसपास भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार बिहान ६ बजेर सात मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ। उक्त भूकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्