शिक्षकद्वारा पाँच वर्षिया छात्रालाई यौन दुर्ववहार

दाङ समाचार
दाङ समाचार ९ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

दाङ – छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवाको स्टार समिट बोर्डिङ स्कुलमा कार्यरत ५० बर्षिय शिक्षक श्यामलाल चौधरीले सोहि विद्यालयमा अध्ययनरत पाँच बर्षिया छात्रालाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

शिक्षक चौधरीलाई इप्रका भालुवाङले पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्