बजेट निर्माणको गोप्य कक्षमा सामाजिक सञ्जाल र फोन प्रयोगमा रोक लगाउन सुझाव

दाङ समाचार
दाङ समाचार १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – करको दर हेफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ ।

‘बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदान प्रदानका अन्य माध्यमहरू ९सामाजिक सञ्जाल, भाइवर, मेसेन्जर, हाट्सएप आदि। लाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नुपर्ने छ ।’ सुझव खण्ठमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्