राहदानीको अनलाइन फर्म ११ बजेदेखि नै भर्न सकिने

दाङ समाचार
दाङ समाचार १६ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था गरेको छ ।

सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्