परराष्ट्रमन्त्री खड्का अर्को साता चीन भ्रमणमा जाने

दाङ समाचार
दाङ समाचार २० श्रावण २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्