४३ डीएसपीको काज सरुवा

दाङ समाचार
दाङ समाचार २० श्रावण २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं- नेपाल प्रहरीले ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले दरबारमार्ग, बौद्ध, बानेश्वर, गौशाला, लैनचौर, महाराजगन्ज प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरेको प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

उनका अनुसा निशान्त श्रीवास्तवको बानेश्वर, संजिबबहादुर खड्का गौशाला, कोपिला चुडाँलको दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध, गणेशबहादुर बम लैनचौर, अंगुर जिसीको महाराजगन्ज प्रहरी वृत्तमा सरूवा भएको छ।

प्रतिक्रिया दिनुहोस्