काठमाण्डौंंमा एकाबिहानै भुइँचालोको धक्का

दाङ समाचार
दाङ समाचार २१ श्रावण २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ– काठमाडौँ उपत्यकालगायत आसपासका स्थानमा शनिबार बिहानै भुइँचालोको धक्का महसुस भएको छ।

भुइँचालोको धक्काले मस्त निद्रामा रहेका काठमाडौँबासीलाई ब्युँझाएको थियो।

अन्य स्थानमा पनि भुइँचालोको धक्का महसुस गरिएको सर्वसाधारणहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

बिहान ५ बजेर २६ मिनेटमा गएको भुइँचालोबारे थप विववरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्