फेरी गयो ५.३ म्याग्निच्युडकाे भूकम्प

दाङ समाचार
दाङ समाचार २१ श्रावण २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं – नुवाकाेटमा भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

भूकम्पकाे धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएकाे छ । यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।

प्रतिक्रिया दिनुहोस्