बालाजुमा आगलागी

दाङ समाचार
दाङ समाचार २५ श्रावण २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ ।

प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्