एमालेको कारण नागरिकता पाउनुपर्नेहरु फेरि बञ्‍चित हुन सक्छन् : गृहमन्त्री खाण

दाङ समाचार
दाङ समाचार ९ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकमा गरेको विरोधप्रति आपत्ति जनाएका छन् ।

बिहीबार सञ्चारकर्मीहरुसँगको कुरा गर्दै उनले भने, ‘जो नागरिक आउँछन् भनि विधेयक रोक्न खोजिएको छ ।

जो पाइरहने हुन्,तिनीहरूले त विद्यमान व्यवस्था अनुसार पाइरहेकै छन् । तर, एमालेको कारणले विधेयक रोकिए नागरिकता जसले पाउनै पर्ने हो, ती वञ्चित हुन्छन ।’

प्रतिक्रिया दिनुहोस्