नायक आर्यन र नायिका बेनिशाले गरे सैलुनको उद्घाटन

दाङ समाचार
दाङ समाचार २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – काठमाण्डौको गैरीधारा टुकुचा चोकमा सुविधा सम्पन्न सैलुन संचालनमा आएको छ । यो सैलुन युवा व्यवसायी सन्तोकी थापा, ममता श्रेष्ठ र सुजिना श्रेष्ठले संचालनमा ल्याएका हुन् ।

No description available.

नायक आर्यन सिग्देल र नायिका बेनिशा हमालले ‘अडालिया युनिसेक्स सैलुन’ को उद्घाटन गरेका हुन । बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै यो सैलुन संचालनमा ल्याइएको छ । अहिले सैलुनमा जाने मानिसहरुले गोपनियता समेत खोजीरहेका छन् ।

No description available.

‘अडालिया युनिसेक्स सैलुन’ ले यसको समेत सुविधा दिएको छ । सैलुन उद्घाटन गर्न पुगेका नायक आर्यन सिग्देल र बेनिशा हमालले ‘अडालिया यूनिसेक्स सैलुन’को सेवा दिने तरिका मन परेको बताए । आम मानिसहरुले खान र लाउन जति खर्च गरिरहेका छन् आफ्नो लुक्समा पनि त्यति नै खर्च गरिरहेका छन् र कलाकारलाई फेसनको झनै जरुरी पर्छ । त्यो अनुसारको हरेक सुविधा यो सैलुनमा रहेको छ ।

केहि समय अगाडी देखि अडालिया फेन्सी एंड बुटिक संचालन गर्दै आउनु भएकी सन्तोकी थापा, ममता श्रेष्ठ र सुजिना श्रेष्ठले अडालिया युनिसेक्स सैलुन पनि संचालनमा ल्याउनु भएको हो।

‘अडालिया युनिसेक्स सैलुन’
‘गैरीधारा टुकुचा चोक’
सम्पर्क नं. ९८१८३५०९०६

प्रतिक्रिया दिनुहोस्